समाचार
स्वयंसेवी गणक पदको प्रयोगात्मक तथा अन्तर्वार्ताको मिति र अन्तर्वार्ता केन्द्र तोकिएको सम्बन्धी सूचना !
स्वयंसेवी गणक पदको प्रयोगात्मक तथा अन्तर्वार्ताको मिति र अन्तर्वार्ता केन्द्र तोकिएको सम्बन्धी सूचना !
नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गाउँ/नगर वस्तुस्थिति विवरण तयारी कार्यविधि, २०७५ (पहिलो संशोधन २०७८ समेत) को दफा २ (ढ) तथा दफा ८.३ को (ञ) अनुसूची- ९ बमोजिम, लिखु तामाकोशी गाउँ कार्यपालिकाको मिति २०८१/०४ / ३१ को निर्णयानुसार एकीकृत वस्तुस्थिति विवरण ( Integrated Local Government Profile - II. C Profile) तयार गर्न यस गाउँपालिकाको मिति २०८१/०५/०६ गतेको स्वयंसेवी गणक आवश्यक्ता सम्बन्धी सूचना र मिति २०८१/०५/२३ को स्वीकृत नामावली अनुसारको स्वयंसेवी गणक पदको प्रयोगात्मक तथा अन्तवार्ता तपशिलको मिति, समय र स्थानमा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।