FAQs Complain Problems

सामाचार

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा।

विषय:- सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा।

श्री वडा कार्यालयहरु सबै
लिखु तामाकोशी गाउँपालिका, रामेछाप ।

प्रस्तुत विषयमा यस लिखु तामाकोशी गाउँपालिका अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त लाभग्राहीहरुको आ.व. २०८१-०८२ को दोस्रो त्रैमासीक सामाजिक सुरक्षा भत्ता देहायको मिति समय र स्थानमा वितरण हुनेहुँदा सम्पुर्ण लाभग्राहीहरुलाई जानकारी गराउनुहुन आदेशानुसार अनुरोध छ ।साथै नँया दर्ता गरी खाता नं. MIS-SYSTEM मा प्रविष्ट नगरेका लाभग्राहीहरुको सामाजिक सुरक्षा निकासा नभएको व्यहोरा पनी अवगत गराइन्छ ।

आर्थिक वर्ष: