सामाचार
लेखा परीक्षण गर्ने गराउने सम्बन्धी सूचना !
लेखा परीक्षण गर्ने गराउने सम्बन्धी सूचना !
शिक्षा नियमावली, २०५९ को नियम नं. १७१ मा विद्यालयको लेखा परीक्षण गराउने सम्बन्धी भएको कानुनी प्रावधान बमोजिम यस पालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूको आ.व. २०८०/२०८१ को लेखा परीक्षण गर्ने प्रयोजनार्थ चालू आर्थिक वर्षमा लेखा परीक्षण सम्बन्धमा यस स्थानीय तहमा आशय पेस गर्ने तपसिल बमोजिमका लेखा परीक्षकहरूबाट नेपालको प्रचलित ऐन, नियम, कार्यविधि, मापदण्ड एवं कानूनको अधिनमा रही सो कार्य यथाशिघ्र गर्न गराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।